बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
विश्वकप फुटबल

स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)

बुधबार, ३१ असार २०८३, १९ : ०९
बुधबार, ३१ असार २०८३

सारांश

  • स्पेनले फ्रान्सलाई २-० ले पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
  • सेमिफाइनलमा इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको खेललाई सन् १९८२ को फकल्यान्ड युद्धको 'तुष'सँग जोडेर हेरिएको छ ।
  • पूर्व कप्तान राजुकाजी शाक्यसँगको कुराकानी भिडियोमा प्रस्तुत गरिएको छ ।

काठमाडौँ । फ्रान्सलाई २-० ले पराजित गरेर स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बलियो मानिएको फ्रान्स स्पेनसामु कमजोर सावित हुन पुग्यो किन त ? नेपाली समयानुसार राति १२.४५ मा अमेरिकाको एट्लान्टा स्टेडियममा इङ्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन् । 

हुनलाई विश्वकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रतिस्पर्धा गर्न लागेको भएपनि यी दुई टिमको भिडन्तलाई सन् १९८२ मा भएको फकल्यान्ड युद्धको ‘तुष’सँग समेत जोडेर हेर्ने गरिएको छ । यो रोचक भिडन्तमा कसले बाजी मार्ला ? दुई टिमका सबल र दुर्बल पक्ष के-के छन् त ? 

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक राजुकाजी शाक्यसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप