काठमाडौँ । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवन नजिकै र रक्षा मन्त्रालय वरपर हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सैन्य लक्ष्यहरूलाई निशाना बनाइएको दाबी गरेपनि आक्रमणमा सर्वसाधारण पनि...