सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आन्तरिक राजस्व विभागमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप

काठमाडौं । आन्तरिक राजस्व विभागलाई सार्वजनिक बोलपत्र आह्वानमा नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ । विभागले अन्तःशुल्क स्टिकर छपाइको बोलपत्र आह्वानमा नीतिगत रुपमै प्रक्रिया मिलाएर भ्रष्टाचार गरेको आरोप लागेको हो...