शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले नेपाली सेनाका ३७ जना सकलदर्जालाई 'प्रधानसेनापति प्रशंसा निशान' तथा कदर पत्र प्रदान गरेका छन्  ।  बिहीबार जङ्गी अड्डामा आयोजित एक विशेष सुशोभन कार्यक्रमका बिच प्रधानसेनापतिले...