फिफा विश्वकप २०२६
फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा आयोजक मेक्सिकोकाे सुखद सुरुवात
शुक्रबार, २९ जेठ २०८३, ०२ : ४५
काठमाडौँ । फुटबल इतिहासकै सबैभन्दा ठुलो मेला ‘फिफा विश्वकप २०२६’ को मेक्सिकोस्थित एस्टेका रङ्गशालामा भव्य उद्घाटन भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको नेपाली समयअनुसार बिहीबार राति औपचारिक सुरुवातसँगै विश्वभरका फुटबल समर्थकहरूको ध्यान अहिले मेक्सिकोमा केन्द्रित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितहरू आन्दोलित भइरहेका बेला लगानीकर्ता पनि आन्दोलित
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण