बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दा परेपछि मंगलबार रुपन्देहीबाट पक्राउ परेका हुन् । कपिलवस्तुको मायादेवी गाउँपालिकी एक बलात्कृत...