सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सामान्य प्रशासनमन्त्रीले राजीनामा दिएपछि सञ्चारमन्त्रीले पेस गरे निजामती विधेयक

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घूस डिल गरेको अडियो बाहिरिएपछि पदबाट राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ मंगलबार राष्ट्रियसभामा...