काठमाडौँ । बंगलादेशविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)द्वारा बुधबार घोषित टोलीमा थुप्रै चर्चित अनुहारलाई स्थान दिइएको छैन । पूर्वकप्तान बाबर आजम,...