बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुस्ताङ र मनाङमा हिउँचितुवा सर्वेक्षण सुरु, २२५ भन्दा बढी क्यामेरा जडान

हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीको सूचक मानिने दुर्लभ हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन मुस्ताङ र मनाङमा बृहत् सर्वेक्षण सुरु गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका विभिन्न कार्यालयहरूले पहिलो पटक...