सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तरजातीय विवाह गर्ने सात जोडीलाई भरतपुर महानगरको सम्मान

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका ७ जोडीलाई सम्मान गरेको छ । बिहिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत...