वीरगञ्ज । बारामा पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । फेटा गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर...