शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शुक्रबारदेखि टेलिचलचित्र ‘संस्कार’ प्रसारण हुने

काठमाडौँ । पारिवारिक कथावस्तुमा निर्माण भएको टेलिचलचित्र ‘संस्कार’ शुक्रबारदेखि प्रसारणमा आउने भएको छ । निर्माण युनिटले ललितपुरमा एक कार्यक्रम गर्दै टेलिचलचित्रको प्रसारणसम्बन्धी जानकारी दिएको हो । सरोज दाहालको लेखन तथा निर्देशन...