बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)ले विभिन्न पदका लागि खोलेका विज्ञापन, सूचना तथा नियुक्तिहरू विवादित बनेका छन् ।  मंगलबार विश्वविद्यालयले ७ वटा पदमा गरेको दरखास्त आह्वानसम्बन्धी सूचना पनि विवादित बनेको छ...