सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

विश्वभर बेपत्ताको सङ्ख्या बढ्दै गएको रेडक्रसको भनाइ

जेनेभा । रेडक्रसले १० लाखभन्दा बढी मानिस बेपत्ता भएको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा करिब ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र...