शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता

बुटवल । राजस्व छलीको आरोपमा बुटवलको एउटा फर्मविरुद्ध ३ करोड रुपैयाँभन्दा बढी असुल उपरको मागदाबीसहित मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल–७ राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका...