शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?

काठमाडौँ । सरकारले आवश्यक सहजीकरण नगरिदिँदा स्वदेशी बाँसजन्य कच्चापदार्थ प्रयोग गरेर सामग्री उत्पादन गर्ने उद्योगहरू मारमा पारेका छन् ।  देशभित्र बाँसको दाँत कोट्याउने सिन्का (टुथपिग), धूपमा प्रयोग गरिने सिन्काजस्ता वस्तु...