शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

कर्णाली दुर्घटना अपडेटः आज बिहानैदेखि बेपत्ताहरुको खोजीकार्य सुरु हुने

सुर्खेत ।  कर्णाली राजमार्गको दैलेख सडकखण्डमा बिहीबार बिहान दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको...