सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
दुर्घटना

चार सांसद चढेको गाडी दुर्घटना

सोमबार, ०५ जेठ २०८२, १४ : ५६
सोमबार, ०५ जेठ २०८२

विराटनगर । कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा साेमबार दुर्घटनाग्रस्त भएकाे छ ।  

विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरिले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप