काठमाडौँ । गर्मीको आगमनसँगै उखुको जुसको खपत बढ्छ । चर्को घाममा उखुको चिसो जुसले तुरुन्तै राहत दिन्छ र शरीरलाई स्फूर्ति मिल्छ । त्यसैले यसलाई प्राकृतिक इनर्जी ड्रिङक मानिन्छ । तर मीठो...