बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस

कैलाली ।  सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।  सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी...