सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी राष्ट्रपतिद्वारा पराजय स्वीकार, अल्बर्टो फर्नान्डेज विजयी

ब्युनस आयर्स– अर्जेन्टिनामा आइतबार सम्पन्न निर्वाचनमा आफू पराजित भएको राष्ट्रपति मउरिसियो म्याक्रीले स्वीकार गरेका छन् । मुलुकमा आर्थिक संकट गहिरिएको र गरिबी अझ बढेको भन्दै तिब्र आलोचना भइरहेको सन्दर्भमा मुख्य...