सङ्खुवासभा। कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) विनोद घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै प्रदेशभर सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिएका...