बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी नागरिकहरूले आफ्नो देशमा पठाउने पैसामा कर लगाउने योजना बनाइरहेको छ । उनको प्रशासनले अमेरिकामा रहेका आप्रवासीहरूले आफ्नो देशमा पठाउने रेमिट्यान्समा पाँच प्रतिशत...