काठमाडौँ । राजनीतिक रूपमा सहमति भएको भनिएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति आज पनि हुने सम्भावना कमजोर देखिएको छ । सरकारले गठन गरेको गभर्नर छनोट सिफारिस समितिको बैठक बस्न नसक्दा...