काठमाडौँ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ प्रतियोगिताअन्तर्गत आफ्नो आगामी शृङ्खलाको तयारीका क्रममा हाल इङ्ल्यान्डमा रहेको नेपाली राष्ट्रिय टोलीले सोमबार राति खेलिएको दोस्रो अभ्यास खेलमा मेरिलेबोन क्रिकेट क्लबल (एमसीसी)...