बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

दुई तिहाइको सरकार सुशासन र भ्रष्टाचारविरूद्धको अभियानमा चुक्यो : सांसद विष्ट

काठमाडौँ । राष्ट्रिय सभा सांसद नरबहादुर विष्टले प्रधानमन्त्रीले बोलाएको बैठकमा कांग्रेस सभापति नगएको भोलिपल्टै नेपाल राष्ट्र बैंकको गभर्नरमा सहमति भएको बताएका छन् ।  बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले...