म्यान्चेस्टर युनाइटेडलाई हराउँदै टोटनह्यामले जित्यो युरोपा लिग
बिहीबार, ०८ जेठ २०८२, ०४ : ००
काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई हराउदै टोटनह्याम हट्स्परले युईएफए युरोपा लिग जितेको छ । टोटनह्यामले सान मामेस मैदानमा १-० गोल अन्तरले हराउँदै लिग जितेको हो ।
पहिलो हाफमा ब्रेनन जोनसनले गरेको निर्णायक गोलले १७ वर्षपछि ठूलो ट्रफीको खडेरी अन्त्य गरेको छ । यो सिजन प्रिमियर लिगको १७ औं स्थानमा रहेको टोटनह्याम अघिल्लो सिजन च्यापियन्स लिगका लागि क्वालिफाई भएको छ ।
टोलीका कप्तानले ट्रफीको खडेरी अन्त्यपछि भने, ‘१७ वर्षमा क्लबमा यति धेरै शानदार खेलाडी रहँदा पनि कसैले ट्रफी जित्न सकेनन् । तर, मैले सँधै यो दिनको सपना देखें । र, जुन वास्तविकतामा परिणत भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण