गौशालामा बसले ७ वटा सवारी साधनलाई ठक्कर दिएपछिको तस्बिर हेर्नुहोस्
बुधबार, ०७ जेठ २०८२, १४ : २५
सारांश
- काठमाडौँको गौशालास्थित पिंगलास्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ वटा सवारी साधनमा क्षति पुगेको छ।
- बाबा गोकर्णेश्वर यातायातको बसले एयरपोर्टतर्फ जाँदै गर्दा दुर्घटना गराएको र दुर्घटनामा ३ जना घाइते भएका छन्।
- दुर्घटनामा हायस माइक्रो, कार, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ।
काठमाडौँ । राजधानीको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बस दुर्घटना भएको छ । सो क्रममा बसले अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।
एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।
बसले हायस माइक्रो, कार, मोटरसाइकल, स्कुटरसहितका सवारीसाधनलाई ठक्कर दिएको हो ।
_b4DobMqRJe.jpg)
_ZnTozjIAMk.jpg)
_cjxVf6hRl2.jpg)
_VohDq6EGgI.jpg)
_HvlBr6He5z.jpg)
_kSESADCipr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण