शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

यी हुन् गभर्नरविरुद्धको रिटमा गरिएका चार मागदाबी

काठमाडौँ । मंगलबार सर्वोच्च अदालतमा गभर्नर विश्वनाथ पौडेलविरुद्ध रिट दर्ता भएको छ । पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्चमा रिट दर्ता गरेका...