नेप्से
गभर्नरले शपथ लिएकै दिन घट्यो सेयर बजार
बुधबार, ०७ जेठ २०८२, १५ : २६
काठमाडौँ । नेपाल राष्ट्र बैंकमा विश्व पौडेलले गभर्नर पदको शपथ र पदभार ग्रहण गरेकै दिन सेयर बजार घटेको छ ।
बुधवार सेयर बजार परिसूचक नेप्से ७.२९ अंकले घटेर २ हजार ६६९.५१ बिन्दु कायम भएको हो । यसअघि मंगलबार पौडेल गभर्नर नियुक्ति हुने चर्चाका बिच सेयर बजार बढेकोमा त्यसको भोलिपल्ट भने घट्न पुगेको हो ।
यस दिन २ करोड ३० लाख २६ हजार कित्ता सेयर कारोबार किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै यस दिन बैंकिङ, विकास बैंक र मिचुअल फण्डतर्फको उपसूचक भने बढेको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण