बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

भारतले नेपाली सीमामा बढायो सेनाको सङ्ख्या

नयाँ दिल्ली । अपरेशन सिन्दूरपछि आतङ्कित बनेको पाकिस्तानले अब नेपालको बाटो हुँदै भारतमा घुसपैठ गर्ने प्रयास गरिरहेको भन्दै भारतले नेपालसँगको सीमामा सुरक्षाकर्मीहरूको सङ्ख्या थपेको छ । भारतीय सुरक्षा एजेन्सीहरूका अनुसार...