पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार, शनिबार र आइतबार पोखरामा हुने महाधिवेशनको आन्तरिक तयारी पूरा भएको पूर्वअध्यक्ष तथा इन्चार्ज राजीव पहारीले...