काठमाडौँ । न्यूजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्सले २८–२९ मेमा नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएअनुसार, उपप्रधानमन्त्री पिटर्सको यो भ्रमण नेपालका लागि पहिलो...