राजावादी प्रदर्शन
तीनकुने घटना : दुर्गा प्रसाईँविरुद्ध जन्मकैद मागदाबी
आइतबार, ११ जेठ २०८२, १६ : ३४
सारांश
- काठमाडौं जिल्ला अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जन्मकैदको मागदाबीसहित मुद्दा दायर गरिएको छ।
- प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो।
- जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने ४ नाबालकलाई बाल अदालतमा मुद्दा चलाइने छ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्ला सरकारी वकिलका कार्यालय प्रमुख रामहरि शर्माले कुल ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको बताए । यस्तै चार जना नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण