गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि
आइतबार, ११ जेठ २०८२, १० : ४५
सारांश
- गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ, प्रदेश प्रमुखले बैठक आह्वान गरे।
- पहिलो बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन्, सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ।
- असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् ।
संसद् सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।
सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र १९ गते नीति तथा कार्यक्रम संसदमा टेबुल गर्ने बताइएको छ । संविधान अनुसार प्रत्येक असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण