शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो

जनकपुरधाम । मधेस प्रदेशमा आँप खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि यस वर्ष हावाहुरी र रोग–किराको प्रकोपका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ । कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाको तथ्याङ्कअनुसार...