बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

ब्राजिल संसारकै उत्कृष्ट टोली : एन्चेलोट्टी

साउ पाउलो । ब्राजिलको नयाँ प्रशिक्षक कार्लो एन्चेलोट्टीले आफू ‘संसारकै उत्कृष्ट टोलीको नेतृत्व गर्न पाउँदा गौरवान्वित र सम्मानित’ रहेको बताएका छन् । उनले आफूले सन् २०२६ विश्वकप जित्ने लक्ष्य लिएको...