काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेका छन् । बुधबार काठमाडौँमा आयोजित लोकतन्त्रको स्थायित्वका...