काठमाडौँ । सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड बजेट विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका लागि उक्त बजेट...