काठमाडौँ । इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । शुक्रबार चन्दीगढको पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा मुम्बईले गुजरातसामु जितका...