सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तान–बङ्गलादेशबिच १४ वर्षपछि सिधा उडान पुनः सुरु

काठमाडाैँ । बङ्गलादेश र पाकिस्तानबिच लामो समयदेखि असहज रहेको सम्बन्ध न्यानो भएपछि एक दशकभन्दा बढी समयपछि बिहीबारदेखि दुई देशबीचको सीधा उडान पुनः सुरु भएको छ । भौगोलिक रूपमा १,५०० किलोमिटर (९३०...