शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कास्कीका २७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी

पोखरा । जेनजी प्रदर्शनका क्रममा कास्कीका २७ वटा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।  जिल्ला प्रहरी कार्यालय, प्रदेश ट्राफिक प्रहरी कार्यालय सहित विभिन्न प्रहरी कार्यालयमा तोडफोडदेखि आगजनीसम्म भएको...