यातायात व्यवसायीद्वारा जडीबुटीमा तोडफोड
मङ्गलबार, २० जेठ २०८२, १९ : २५
काठमाडौँ । काठमाडौँको जडीबुटीमा यातायात हड्तालको अवज्ञा गरेको भन्दै व्यवसायीले तोडफोड गरेका छन् । मङ्गलबार अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री नेतृत्वको समूहले ओखलढुङ्गाबाट काठमाडौँ आएको सुमोमा तोडफोड गरेका हुन् ।
व्यवसायीको आक्रमणबाट ना.१ ज ६९७३ नम्बरको सुमोमा क्षति पुगेको छ । करिब १५० जनाको समूहमा भेला भएकाहरूले सुमोको सिसा फुटाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले रातोपाटीलाई बताए ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले दुई दिनबाट काठमाडौँ केन्द्रित यातायात हड्ताल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
-
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु
-
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित
-
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण