शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

राजनीतिमा को बुढो ? कस्तो बुढो ?

हिजो मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापा जीको एउटा बयान आयो – ‘बुढा नेताले विश्राम लिए निराशा हट्छ ।’ मैले झ्वाट्ट उहाँका पूर्वसभापति गिरिजा प्रसाद कोइरालालाई सम्झेँ । को बुढो,...