बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

चार दशकअघिको चर्चित गीत ‘परालको आगो’मा रहने

काठमाडौँ । नेपाली फिल्मको पहिलो महिला सङ्गीतकार शान्ति ठटालको कालजयी गीत ‘उडिजाउँ भने म पन्छी हैन’ गीत फिल्म ‘परालको आगो’मा रहने भएको छ । निर्माण पक्षले सङ्गीतकार ठटालसँग गीतका लागि अनुमति...