काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटबारे बहस भएको छ । अर्थशास्त्र विद्यार्थी समाज(इकोस)को आयोजनामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बुधबार आगामी आर्थिक वर्ष...