काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध काभ्रेको पतञ्जलि जग्गा हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेकोमा राजनीतिक पूर्वाग्रह भएको हुन सक्ने उपाध्यक्ष राजेन्द्र...