लण्डन । फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ। ५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर...