काठमाडाैँ। एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा शोक व्यक्त गरेका छन्। उनको बयान टाटा समूहले आफ्नो आधिकारिक एक्स खातामा पोस्ट गरेको छ। एयर इन्डिया टाटा समूहको...