तेल अभिभ । इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा घाइते भएका १२ जनालाई उपचारको लागि अस्पताल पठाइएको इजरायली आपतकालीन सेवा मेगन डेभिड एडोम (एमडीए) ले सोमबार बिहान बताएको छ । एमडीएले आफ्नो...